मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोडको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएकाे टोलीले उनीहरुकाे साथबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद […]
मकवानपुर । बालविकासको सवाल सबैभन्दा महत्त्वपूर्ण भएको हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । हेटौंडाको शैक्षिक गुणस्तर बढाउने क्रममा समन्वय सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन । नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा शनिबार हेटौंडामा आयोजित शैक्षिक अन्तरक्रिया तथा चाडपर्व विशेष शुभकामना कार्यक्रममा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाईं नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य अधिकृत सातौं तहका गुरागाईंकाे दरवन्दी स्वास्थ्य कार्यालय मकवानपुरमा रहेकाे छ । […]
राजनीति
मकवानपुर । बागमती प्रदेश सभाको चौधौं अधिवेशन बुधबार रातीबाट अन्त्य हुने भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा.ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा.सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो । उनलाई […]
मकवानपुर । मकवानपुर मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटा र सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मियांलाई हेटौंडामा सम्मान तथा स्वागत गरेको छ । समुदायले सोमबार हेटौंडामा स्वागत तथा सम्मान कार्यक्रम गरेको हो । स्वागत तथा सम्मानपछि बागमती प्रदेश प्रमुख देवकोटाले मकवानपुर विविधताले भरिएको जिल्ला भएको उल्लेख गर्दै यहाको प्राकृतिक सुन्दरतासङ्गै अर्को सुन्दर पक्ष […]
मकवानपुर । बागमती प्रदेश सभाले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्व सम्मत पारित गरेको छ । सोमवारकाे प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेकाे हाे । विधेयक सभामा दर्ता भएकाे करिब एक वर्षपछि पारित भएकाे हाे । तत्कालिन उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले २५ […]
विचार/ विश्लेषण
सिम्रन क्षेत्री हरितालीका तीज नेपालको एक विशेष पर्व हो र विशुद्ध रुपमा नेपाल र उत्तर भारतमा मनाइने महिलाहरुको चाड हो भनिएता पनि तीज भारतमा भन्दा नेपालमै बढि चल्दै आएको र मान्दै आएका छन् भन्न पनि सकिन्छ। यो पर्व नारीहरुले समृद्धि, दाम्पत्य जीवन र पतिको दिर्घायुको कामना गर्ने पर्व हो। यस पर्वले एउटा छुट्टै इतिहास बोकेको […]
प्रल्हाद दाहाल हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । हामी दही, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व […]
संघर्षमय यात्रामा आजबाट हामी तेह्रौ वर्षमा प्रवेश गरेका छौं । संघीयताको अभ्यासमा रहेका आमनेपालीले आर्थिक अवस्थामा अनपेक्षित परिस्थितिसँग सामना गरिरहेका छौं । आमसर्वसाधारणको दैनिकी कष्टकर बन्दै आएको छ । नेपालको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने बारे ठोक कदम जरुरी छ । राजनीतिक रुपमा विषम परिस्थिति हुँदाको पल हामीले सहीखबर साप्ताहिकको प्रकाशन सुरु गरेका थियौ । […]
अन्तर्वार्ता
नेपाली साहित्यमा परिचित नाम हो आर.आर. चौलागाईं । साहित्य विधाकाे लघुकथामा समेत राम्राे दख्खल राख्ने चौलागाईं हालै सम्पन्न लघुकथा दिवसमा पुर्ण प्रसाद ब्राह्मण लघुकथा सम्मानबाट सम्मानित हुनु भएकाे छ । प्रस्तुत छ लघुकथा कै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोले चौलागाईंसँग गरेको कुराकानीकाे सम्पादित अंशः प्रश्नः आफ्नो व्यक्तिगत र साहित्यिक […]
जुनु घिमिरे साहित्य साधनामा करिव एक दशकदेखि अनवरत लागि पर्नु भएको छ। धनकुटा जन्मभूमि भइ हाल भक्तपुर बसोबास गर्दै आउनु भएका घिमिरे साहित्यका अलावा पुस्तक ब्यबसाय पेशामा संलग्न हुनुहुन्छ । भक्तपुर बुढ्यौली साहित्य समाजको कार्यसमिति सदस्य ,चाँगुनारायण साहित्यिक समाजको सचिव पदमा आवद्ध भएर साहित्यिक गतिविधिमा अग्रसर उहाँका ‘पसिनाको घर’ र ‘प्रदीप्त मन’ कविता सङ्ग्रह प्रकाशित […]
प्रदेश खबर
मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहायता प्रदान गर्ने भएको छ । शनिबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेकाे हाे […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाईं नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य अधिकृत सातौं तहका गुरागाईंकाे दरवन्दी स्वास्थ्य कार्यालय मकवानपुरमा रहेकाे छ । […]
मकवानपुर । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसैगरी देशभर मनसुनी वायुको प्रभाव रहेकोले कोशी र बागमती […]
स्थानीय/ समाज
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेतासँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे […]
मकवानपुर । मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीको आयोजनामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार क्योकुशिन कराँते बालकुमारीले हेटौंडा–४, स्थित हुप्रचौरमा गरेकाे ५ औं खुला रक्तदान कार्यक्रममा १७ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका हुन् । संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जनाएकाे छ […]
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोडको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएकाे टोलीले उनीहरुकाे साथबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद […]
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहीबार पत्रकार भेटघाट गरी वडाध्यक्ष जुना दहालले वडालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिने जानकारी दिइन् । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम गरेर वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा […]
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको शुभकामना खुला दौड प्रतियोगितामा सन्तोष गौतम प्रथम भएका छन् । हेटौंडा २ मनकामना चोकदेखि मनकामना मन्दिर मकवानपुरगढी सम्म २.५ किमिको दौड प्रतियोगिता बकैया गाउँपालिका वडा–७, हात्तीखोलाका गौमतले १४ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै प्रथम भएका हुन् । यस्तै हेटौंडा–१४ का सञ्जिव मिजारले १५ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै […]
मकवानपुर । बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सहकारीको कारण सर्वसाधारणलाई सानोतिनो गर्जो टार्न सहज भएको बताएका छन् । युवा बचत तथा ऋण सहकारी संघको १८ औं बार्षिक साधारण सभामा मन्त्री ठकुरीले यस्तो बताए हुन् । सर्वसाधारणको सुख दुखको साथी सहकारीहरू नियम संगत चल्नुपर्नेमा सधै सचेत हुनुपर्ने उनले बताए । “सहकारीले मानिसको […]

मकवानपुर । नेपाल सरकारद्वारा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदबाट पारित महिला, शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव नं. १३२५, १८२० र अन्य पूरक प्रस्तावहरुको कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मका लागि तीन वर्षे राष्ट्रिय कार्ययोजना निर्माण गरी लागू गरियो । त्यसबाट प्राप्त केही उपलब्धिलाई संस्थागत गर्दै बा“की कार्यको लागि आर्थिक वर्ष २०७९।०८० देखि २०८१।०८२ […]
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणाकाे तयारीमा छ । ११ असोज २०८१ मा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएकाे हाे । वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएकाे सोमबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे । वडा […]
मकवानपुर । बाल समूह सञ्जाल हेटौंडा ८ काे आयाेजनामा भएकाे वक्तृत्वकला प्रतियोगितामा परासर तिमल्सिना प्रथम भएका छन् । ६० औं बाल दिवसको अवसरमा “बालमैत्री वडा दिगोपनामा हामी बालबालिकाको भूमिका र दायित्व” विषयक बक्तृत्वकलामा प्रशिद्धी भट्टराई द्वितीय तथा सवेक्षा तिमल्सिना तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ […]
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूले पाउने सेवा सुविधाकाे रकमले मनहरी गाउँपािलकाका एक जना एकल महिलाकाे लागि घर बनाइ दिएका छन् । मनहरी ५ बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर उनले मंगलबार हस्तान्तरण गरे। गत स्थानीय तह निर्वाचनका बेला कालाखेतीले घोषणा गरेका थिए निर्वाचित भएपछि सुविधाकाे रुपमा पाइने राज्यको […]
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोडको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएकाे टोलीले उनीहरुकाे साथबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद […]
मकवानपुर । मकवानपुर प्रहरीले ६७ लाख बराबरकाे सुनसहित १ जान भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेकाे छ । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा १५, रातोमाटेबाट मंगलबार उक्त मुल्य बराबरकाे अवैध सुनसहित भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिंएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरी निरीक्षक ठाकुर प्रसाद […]
मकवानपुुर । विगत ३ दिन देखि परेको अविरल वर्षाको कारण बागमती प्रदेशका १० जिल्लामा २८ जनाको ज्यान गएको छ । बागमती प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक जिल्लामा ११ र १२ असोजमा २२ जनाको ज्यान जाुका साथै २५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई […]
फिचर
मकवानपुर । विवेक पोखरेल २५ वर्षको भए, उनी सानो छँंदाको धेरै मध्ये नमिठो यादमा ताजै छ उनको आमा महिनावारी हुँदाको घटना । जब आमा महिनावारी हुनुहुन्थ्यो, भान्साको जिम्मेवारी आमाबाट बुबा अथवा दिदीलाई सर्दथ्यो, तर आमालाई फुर्सद हैन झनै कामको ‘प्रेसर’ हुन्थ्यो । आमा घरभान्साबाट पन्छिएर खेत खन्नु, मल बोक्नुहुन्थ्यो र घाँस दाउराको बडेबडे भारी बोक्नुहुन्थ्यो […]
सौराहा (चितवन) । ८ बर्षदेखी टांगा चलाएर दैनिकी गुजारिरहेका टोनि पाउ सौराहाको हात्ती चोकमा पर्यटक कुरिरहेका थिए । सांझ ५ बजे चोकमा भेटिएका उनी पैदलयात्री देखिएपछि आफूले सेवा गर्ने मौका पाइने आशामा आँखा त्यतै लगाइरहेका देखिन्थे “आज कतिखेप भ्याउनु भयो दाइ ?” प्रदाईको उत्तरमा उनले भने, “एकै खेप पाएको छैन, आज अलि ढिलो गरि निस्केको,त्यसमाथि […]
मकवानपुर । बहुचर्चित तराइ काठमाण्डौ फास्ट ट्रयाक अन्तरगत सोमबार अर्को ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यो मार्गमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिका वडा न १२ मा रहेको धेद्रेमा सुरुङको ब्रेक थ्रु गरेका हुन् । काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाअन्तर्गत घट्टेपाँखा स्थित धेद्रे सुरुङको स्वीच थिचेर ब्रेक […]
मकवानपुर । बजेट कार्यान्वयन देखाउनकै लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता सहायता सामग्री वितरणमा लापर्वाही गरेको देखिएको छ । असारको मसान्त नजिकिँदै गर्दा प्रदेश सरकारले वितरण गरेको अपाङ्गता सहायक सामग्री अपाङमैत्री नभएपछि समस्या भएको हो । आफूहरुलाई प्रयोग गर्न नै समस्या हुने सामग्री वितरण भएपछि अपाङ्गता भएकाहरु प्रदेश सरकार विरुद्ध खनिए । सरकारले दिएको […]
मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा न ४ मसिने निवासी १७ वर्षिय किशोरी सोही वडाको पशुपतीनाथ माविको कक्षा १० मा पढ्थिन् । शैक्षिक सत्र २०७९/०८० मा कक्षा १० मा भर्ना भएकी उनी ३ महिना मात्रै स्कुल गईन् । वैशाखबाट विद्यालय सुरु भयो । असारको दोस्रो साताबाट वर्षे बिदा भयो । यही बिदाको समयमा उनले […]
मकवानपुर । बागमती प्रदेशमा यस वर्षको विपद्बाट ३३ हजार ३ सय ७१ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । मनसुनका कारण प्रदेशमा १ लाख ४५ हजार नागरिक विभिन्न विपद्का घटनाबाट प्रभावित हुने अनुमान गरिएको हो । बागमती प्रदेशका विभिन्न जिल्लाहरु बाढी, पहिरो र चट्याङको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले […]
शिक्षा/ स्वास्थ्य खबर
मकवानपुर । बालविकासको सवाल सबैभन्दा महत्त्वपूर्ण भएको हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । हेटौंडाको शैक्षिक गुणस्तर बढाउने क्रममा समन्वय सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन । नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा शनिबार हेटौंडामा आयोजित शैक्षिक अन्तरक्रिया तथा चाडपर्व विशेष शुभकामना कार्यक्रममा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाईं नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य अधिकृत सातौं तहका गुरागाईंकाे दरवन्दी स्वास्थ्य कार्यालय मकवानपुरमा रहेकाे छ । […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा.ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा.सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो । उनलाई […]
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले वर्षाका कारण विपद् प्रभावितलाई स्वास्थ्य सेवा दिन मातहतका कार्यलयहरुलाई निर्देशन दिएको छ । बिहीबारदेखि परेकाे अविरल वर्षाकाे कारण विपद् प्रभावितहरूलाई स्वास्थ्य सेवा दिन बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण अस्पतालहरूलाई सतर्क रहन स्वास्थ्य मन्त्री किरण थापाले निर्देशन दिएका हुन् । प्रदेशका चिकित्सक, नर्सहरू, र स्वास्थ्यकर्मीहरूलाई आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्ने, […]
धर्म/ संस्कृति
मकवानपुर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ बताएका छन् । भाषा आयोगले हेटौंडामा आयोजना गरेको सरकारी कामकाजमा मातृभाषाः वार्षिक शिक्षाको नमूना विकास सम्बन्धी सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । संघीयताको आलोचना भइरहेको समयमा नागरिकको अपनत्व हुनेगरी प्रदेश सरकारले […]
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसारकाे लागि हेटौंडा सम्पदा यात्रा हुने भएको छ । हेटौंडा-७ नागस्वतीको हेटौंडा एडभेन्चर क्लबको आयोजनामा ५ असोजमा हेटौंडा सम्पदा यात्रा २०८१ हुने क्लबले विहीबार पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । पत्रकार भेटघाटमा क्लब अध्यक्ष सुशील सुवेदीले धार्मिक तथा पर्यटकीय सम्पदाहरुको […]
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ महायज्ञको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शनिबार शुभारम्भ गरेका छन् । असोज ५ गतेसम्म हुने महायज्ञ हेटौंडा १३ मा अवस्थित कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणलागि आयोजना गरिएकाे आयोजकले जानकारी दिएकाे छ । […]
साहित्य/ कला/ मनोरञ्जन
मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट महाकाव्यकार मुना अर्याल सम्मानित भएकी छिन् । शनिबार मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मानित गरिएकाे हाे । उक्त पुरस्रकारकाे राशी ५१ हजार रहेकाे छ । बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, महालक्ष्मी […]
मकवानपुर । कवि यश लामाको ‘बहिष्कृत आवाज’ शनिबार हेटौंडामा सार्वजनिक गरिएकाे छ । लामाकाे पहिलो कविता कृति बहिष्कृत आवाजलाई मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी नेपाली, डा रामजी राम र सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले सार्वजनिक गरेका हुन् । हेटौडामा बहिष्कृत आवाज विमाेचन वाचन र विमर्श कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएकाे हाे । लामाले १० […]
मकवानपुर । सिस्नुपानी नेपालको मकवानपुर शाखाकाे अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् । सिस्नुपानी मकवानपुरकाे बिहीबार भएको अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो । यसैगरी सिस्नुपानी मकवानपुर उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा चिरञ्जीवि लामिछाने, स्वस्तिका दाहाल, अजर […]
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेतासँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे […]
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको शुभकामना खुला दौड प्रतियोगितामा सन्तोष गौतम प्रथम भएका छन् । हेटौंडा २ मनकामना चोकदेखि मनकामना मन्दिर मकवानपुरगढी सम्म २.५ किमिको दौड प्रतियोगिता बकैया गाउँपालिका वडा–७, हात्तीखोलाका गौमतले १४ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै प्रथम भएका हुन् । यस्तै हेटौंडा–१४ का सञ्जिव मिजारले १५ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै […]
मकवानपुर । मकवानपुरको हेटौंडामा खुल्ला दौड प्रतियोगिता २०८१ हुने भएको छ । विजयी दशमीको अवसरमा १७ असोज घटस्थापनाको दिन पहिलो खुल्ला दौड प्रतियोगिता हुने भएको हो । दि रिभाइबल युथ क्लब हेटौंडा २ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने दौड प्रतियोगिताको जानकारी मंगलबार दिइएको हो । हेटौंडा २ स्थित […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा हाडीखोला युथ क्लब र शहीद स्मृति क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । योसँगै जिल्ला लिगमा सेमिफाइनल समिकरण पुरा भएको छ । साविक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखाेला युथ सेमिफाइनलमा स्थान बनाएकाे हाे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको […]
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै […]
मकवानपुर । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसैगरी देशभर मनसुनी वायुको प्रभाव रहेकोले कोशी र बागमती […]
मकवानपुर । मकवानपुर जिल्ला इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीको पहिरोमा ६ जना विद्यार्थी परेका छन् । सिस्नेरी स्थिति अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फा एकेडेमीमा रहेका ६ विद्यार्थी पहिरोमा पुरिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरमा राखेको युथ–१४ क्याम्पका ४० जना खेलाडीमध्ये ६ जना खेलाडी सम्पर्क बिहीन भएका छन् ।बेपत्ता विद्यार्थीहरुमा अनुपम घलान […]
मकवानपुर । बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सहकारीको कारण सर्वसाधारणलाई सानोतिनो गर्जो टार्न सहज भएको बताएका छन् । युवा बचत तथा ऋण सहकारी संघको १८ औं बार्षिक साधारण सभामा मन्त्री ठकुरीले यस्तो बताए हुन् । सर्वसाधारणको सुख दुखको साथी सहकारीहरू नियम संगत चल्नुपर्नेमा सधै सचेत हुनुपर्ने उनले बताए । “सहकारीले मानिसको […]
मकवानपुर । बागमती प्रदेश सभाले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्व सम्मत पारित गरेको छ । सोमवारकाे प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेकाे हाे । विधेयक सभामा दर्ता भएकाे करिब एक वर्षपछि पारित भएकाे हाे । तत्कालिन उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले २५ […]
मकवानपुर । पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको ८ औ वार्षिक साधारणमा शनिबार भएका छ । हेटौंडा उपमहानगरपालिका वडा २ का वडाध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको हो । सहकारीको अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ । कुल १ हजार २०३ जना शेयर सदस्य रहेको सहकारीमा […]
मकवानपुर । बागमती प्रदेशको पहिले मुख्यमन्त्री डोरमणी पौडेलले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न ऋण दिन नहुने सुझाएका छन् । सहकारी मार्फत सहकारीकर्मीले भविष्य निर्माण गर्ने, रोजगार सिर्जनागर्ने, उत्पादन वृद्धिमा लगाउने तर्फ ध्यान दिनुपर्ने पौडेलले बताए । सहकारीको नेतृत्वले कुसलता पुर्वक काम गर्दा सहकारीको भावना र मर्म अनुसारको गन्तव्य तय हुने उनले बताए । नमुना प्रगति […]
चितवन । चितवनकाे भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरिन् । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताइन् । ‘स्थानीय स्रोत साधन […]
मकवानपुर । मकवानपुरको हेटौंडामा खुल्ला दौड प्रतियोगिता २०८१ हुने भएको छ । विजयी दशमीको अवसरमा १७ असोज घटस्थापनाको दिन पहिलो खुल्ला दौड प्रतियोगिता हुने भएको हो । दि रिभाइबल युथ क्लब हेटौंडा २ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने दौड प्रतियोगिताको जानकारी मंगलबार दिइएको हो । हेटौंडा २ स्थित […]
काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ […]
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले कृषि प्रविधि विकास आजकाे आवश्यकता भएकाे बताएका छन् । बी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले शनिबार आयोजना गरेको “नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती” विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी एक्काइसौ शताब्दीमा सूचना, प्रविधि र नवीनतम विकासमा लाग्छौं’ देवकाेटाले भने ‘ती विकासलाई “कृषि प्रविधि” […]
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबारबाट र्याफ्टिङ सुरु भएको छ। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिद्वारा हेटौडा १० स्थित राप्ती पुलदेखि रजैयासम्म र्याफ्टिङ संचालनमा ल्याएकाे हाे । यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्याफ्टिङको मज्जा सँगै अनुभव समेत अब हेटौंडावासीले आफ्नै शहरमा लिन पाउने भएका छन्। संचालनमा आएकाे र्याफ्टिङ स्थानीय आन्तरिक पर्यटन र आर्थिक विकासको दृष्टिले महत्वपूर्ण […]
सौराहा (चितवन) । ८ बर्षदेखी टांगा चलाएर दैनिकी गुजारिरहेका टोनि पाउ सौराहाको हात्ती चोकमा पर्यटक कुरिरहेका थिए । सांझ ५ बजे चोकमा भेटिएका उनी पैदलयात्री देखिएपछि आफूले सेवा गर्ने मौका पाइने आशामा आँखा त्यतै लगाइरहेका देखिन्थे “आज कतिखेप भ्याउनु भयो दाइ ?” प्रदाईको उत्तरमा उनले भने, “एकै खेप पाएको छैन, आज अलि ढिलो गरि निस्केको,त्यसमाथि […]
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै […]
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियाेगिता अन्तरगत बिहीबार ४ खेल भएका छन् । प्रतियोगिताबाट गोरखा ब्वाइज र पदमपोखरीले जीत हात पारेकाे छ । यसैगरी बिहीबार हटिया स्पोर्ट्स र ७ न वडा तथा एफसी नामटार र सानोपोखराले बराबरी खेले । गोर्खा ब्वाइजले महाबीर क्लवलाई बिहीबार ११–० गोल अन्तरले पराजीत गर्यो । गोर्खा ब्वाइजको लागि […]
अन्तराष्ट्रिय / प्रवास
यूरो कप २०२४ को फाइनल स्पेन र इंगल्याण्ड बीच भिडन्त हुने भएको छ। जर्मनीमा जारी युराे कपकाे बिहीबारकाे सेमिफाइनल खेल सकिएसँगै फाइनलको समिकरण पुरा भएको हो। सेमिफाइनलको दोस्रो खेल नेदरल्याण्ड्स र इंगल्याण्ड बीच भएको थियो। सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै फाइनलमा स्पेनसँगकाे भेट पक्का गरेकाे हाे । खेलको सातौँ मिनेटमा जाभी सिमेन्सले गोल […]
काठमाडौं । जर्मनीको फ्रयान्कफर्टमा कलाकार रन्जु यादवको चित्रकला प्रदर्शनी भएकाे छ । मिथिला चित्रकार रन्जुले शनिबार नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजना गरेकाे नेपाल डेको कार्यक्रममा एकल चित्रकला प्रदर्शनी गरेकी हुन् । प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको नेपाली समाजले चित्रकला प्रदर्शनीकाे लागि रन्जुलाई निमन्त्रणा गरेका थिए । उनकाे २४ वटा चित्रहरु प्रदर्शनीमा […]
मकवानपुर । अनेसास शिखर पुरस्कार–२०८० पत्रकार होम कार्कीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कतारमा सामाजिक संस्था, गैरआवासीय नेपाली संघको स्थापना र साहित्यिक उन्नयनमा उल्लेखनीय योगदान पुर्याएका शिखर वैद्यको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, […]
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । एंगोलाको लुवान्डामा आयोजित अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४७औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परीक्षण हुँदै आएको बताएका हुन् । नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, […]
जीवन/ शैली
मकवानपुर । ३४ वर्षीया शरिस्मा बिश्वकर्माको दैनिकी एकाएक फेरिएको छ । झण्डै आधा दशक जापान बसेर नेपाल फर्केकी शरिस्मा अहिले चटपटे पसलमा रमाएकी छिन् । मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ हाँडीखोला घर भएकी उनी हेटौंडा ४ मा सटर भाडामा लिएर चटपटे, पानी पुरी र चिया बेच्छिन् । केही बाध्यता केही खुसी, धेरै भोगाइ, केही सिकाइले […]
मकवानपुर । विवेक पोखरेल २५ वर्षको भए, उनी सानो छँंदाको धेरै मध्ये नमिठो यादमा ताजै छ उनको आमा महिनावारी हुँदाको घटना । जब आमा महिनावारी हुनुहुन्थ्यो, भान्साको जिम्मेवारी आमाबाट बुबा अथवा दिदीलाई सर्दथ्यो, तर आमालाई फुर्सद हैन झनै कामको ‘प्रेसर’ हुन्थ्यो । आमा घरभान्साबाट पन्छिएर खेत खन्नु, मल बोक्नुहुन्थ्यो र घाँस दाउराको बडेबडे भारी बोक्नुहुन्थ्यो […]
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले अबैध मदिरा तथा लागु औषध नियन्त्रणकाे सवालमा हरेक नागरिकले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । हेटौडामा भएकाे प्रदेशस्तरीय अवैध मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हिजाेकाे समाजकाे चेतना, आवश्यकता र आजकाे समाजकाे चेतना र आवश्यकता […]
विज्ञान/ प्रविधि खबर
मकवानपुर । मकवानपुरको हेटौंडामा पाँच दर्जन इन्जिनियरसहित पहिलो हेटौंडा ईन्जिनियर्स मिटअप भएको छ । एस्ट्राेनाेभा फाउन्डेसन नेपालकाे आयाेजनामा हेटौंडामा पहिलाेपटक “पहिलो हेटाैँडा ईन्जिनियर्स मिटअप” कार्यक्रम भएकाे हो। स्टुडेन्ट डेको अवसरमा गरिएको भेलामा इन्जिनियरिङतर्फ सिभिल , इलेक्ट्रोनिक्स, इलेक्ट्रिक,मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्टियल, केमिकल, अटोमोबाइलका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बि.टेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साईन्स, […]
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का सांसद् एवम् पूर्व उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले एष्ट्रोनोभा फाउण्डेशन नेपालले सञ्चालन गर्ने तयारी गरेकाे ल्याबकाे अवलोकन गरेका छन् । फाउण्डेशनले संचालन गर्न लागेकाे क्रियटिभिटी एण्ड इनोभेशन वर्कसप ल्यावरोटरी एएफएन टिङ्करिङ ल्याबको सिंहले अवलाेकन गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित निर्माणाधिन उक्त ल्यावको अवलोकन पश्चात सांसद् […]
मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुर र नवोदय शिशु सदन हेटौंडाले विज्ञान दिवस मनाउने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर विज्ञान दिवस –२०८० मनाउन लागिएको छ । विज्ञान दिवस –२०८० को सन्दर्भमा ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक माध्यमिक तह (कक्षा ९–१२)स्तरीय वक्तृत्व […]
मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम भएको हो । माघ २० गते शुक्रबार हेटौंडा ४ रोयल पार्टी प्यालेसमा २६ वटा स्टलमा सामाजिक, गणित र विज्ञान प्रदर्शनी गरिएको थियो । हेटौंडा ४ का निजी तथा […]
रोचक खबर
डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हो । बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन् । […]
मंगलबार (भोलि) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिनेछ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको सुरु हुने जनाएको छ । यस्तै, बेलुकी ६ बजेर ३४ मिनेटमा […]
बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए । उक्त चुनावमा […]
अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो । उनको टिकटकमा २ लाख ३० हजार भन्दा धेरै फलोअर्स रहेका छन् । बेलायती पत्रिका ‘द सन’ का अनुसार उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो तस्वीरहरु सेयर गर्ने […]
मकवानपुर जिल्लाका विकट क्षेत्रमा जंगली च्याउ खादाँ वर्षेनी मानिसकाे मृत्यु हुने गरेकाे छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले केही समय गरेकाे पत्रकार भेटघाट गरी च्याउ विशेषज्ञद्वारा च्याउ सम्बन्धी केही जानकारी गराएकाे थियाे । उक्त कार्यक्रममा विशेषज्ञका रुपमा आउनु भएका डा. शिव देवकाेटा के भन्छन् सुनौ ।
साझा जगत मल्टिमिडिया प्रालिद्वारा संचालित
हेटौडा उपमहानगरपालिका वडा नं. ५
मकवानपुर, बागमती प्रदेश, नेपाल
सम्पर्क नं.: ९८४१६७८२४४, ०५७५९०८५२
समाचारकाे लागि सम्पर्क नं.: ९८४५४६१३३३
इमेलः saheekhabar333@gmail.com