गीताश्री शर्मा
म
दाप
भित्रको
शुर ~ वीर
गोर्खेको चिह्न,
पहिचान ~अनि
इमान ~ र इज्जत
बोकेको सुनौलो~कथा
वेदना ~र ~ मन भरिको
पीडा व्यथा सिङ्गो इतिहास
भनौँ ~ वीरहरूको साथी
गोर्खाको शौर्यको ताज
पुर्खाहरूको~ शान
धुक्धुकी~श्वास
गौरव ~गाथा
उच्च ~मान
खु कु री
ग र्व
सिक्किम

