चितवन, तनहुँ र नवलपरासीको संगलमस्थल कालीगण्डकी र त्रिशुली नदीको पवित्र तीर्थस्थल देवघाटधाम वेणीमा मंगलबार बिहान मकर (माघे सङ्क्रान्ति) स्नान गर्दै भक्तजनको घुइँचो । हरेक वर्षकाे माघ १ गते मकर मेला लाग्ने आदीप्रयाग समेत भनेर चिनिने देवघाटमा दशैभरबाट भक्तजन मेला भर्न आउने गरेका छन् ।
तस्विरः आरपी गुरागाईं/सहीखबर

