सम्मान स्रष्टाहरूकाेः मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार विभिन्न विधामा १५ स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेकाे छ । स्रष्टाहरूकाे याेगदानकाे कदर स्वरूप सम्मान गरिएकाे हाे । सामुहिक तस्विरमा सम्मानित स्रष्टाहरू । तस्विरः सहिखबर
In: आजका तस्बिर
Tags: No Comments

