म त लालिगुराँस भएछुः थाहा नगरपालिका वडा नं ५ फुर्के बसन्तमा ढकमक फुलेकाे लालिगुराँस । बसन्त सुरु भएसँगै लालि गुराँसकाे माैसम पनि सुरु हुने गर्छ । पहाडी क्षेत्रकाे बाटाे हुँदै यात्रा गर्दा ढकमक फुलेकाे लालिगुराँसले सबैकाे मन लाेभ्याउने गर्छ । तस्विरः शान्ति प्रियवन्दना
In: आजका तस्बिर
Tags: No Comments

