हेटाैडा १५ चुरीयामाइमा रहेको एसीयाकै पहिलो सुरुङ मार्ग निर्माण सन् १९१७ मा गरिएको हाे। सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ । तस्विरः आरपी गुरागाईं
In: आजका तस्बिर
Tags: No Comments

