धरान चतरा हेटाैडा मार्ग अन्तरगत मकवानपुर र सिन्धुली जिल्ला जाेड्ने गरी निर्माणाधिन पुल । ताेकिएकाे समय र थप गरिएकाे समयमा पनि निर्माण पुरा हुन नसकेकाे याे पुल निर्माण सम्पन्न भए पछी आवतजावतमा सहजता हुनेछ । तस्विरः आरपी गुरागाईं/सहीखबर
In: आजका तस्बिर
Tags: No Comments

