मकवानपुर जिल्ला काठको ठेकीको लागि प्रख्यात रहेकाे भए पनि हाल काठको ठेकी प्राय लोप हुने अवस्थामा पुगेकाेले स्थानीय सरकारले हेटौंडाको बसपार्कमा काठको ठेकीको प्रतिमा राखी यसकाे चिनारी र संरक्षणमा जाेड दिएकाे छ । तस्विरः निरज सिं ठकुरी
In: आजका तस्बिर
Tags: No Comments

