काठमाडौँको टोखा नगरपालिका २ स्थित सपनतिर्थ मन्दिरमा सोमबार पूजाअर्चना गर्न लामवद्ध भक्तजन । हरेक वर्ष नयाँ वर्षका दिन वैशाख १ गते मेला लाग्ने मन्दिर परिसरमा रहेको पोखरीमा स्नान पछि भक्तजनले मन्दिरमा पूजाअर्चना गर्ने गर्छन् ।

तस्विरः हरिराम भेटुवाल

Copyright ©2026 saheekhabar.com | All rights Reserved.