यसरी मत खसाल्ने: बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जिल्लामा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको लागि सैद्धान्तिक तालिम संचालन पछि नमूना मतदानमा सहभागी कर्मचारी मत पत्र बाकसमा खसाल्दै । तस्बिर: आरपी गुरागाई/ सहीखबर
In: आजका तस्बिर, राष्ट्रिय
Tags: No Comments
