मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माध्यामिक विद्यालयले अध्ययनरत बालबालिकाको अभिभावकलाई विद्यालयमा आफ्नो नानीबाबुको अवस्थाबारे जानकारी राख्ने वातवरण सृजना गर्न होडिङ बोर्ड राख्दै । होडिङ बोर्ड विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब गौतमले सौजन्य गरेका हुन् । तस्विरः पशुपति माध्यामकि विद्यालय


