मकवानपुर । हेटाैडा उपमहनागपालिका वडा नम्बर १ काे ३ सय मत गणना हुदाँ मेयरमा कलम १ सय ९ मतका साथ अगाडी रहेकाे छ । यसैगरी मेयरमै सुर्य १ सय ४ तथा हलाे ५४ मत प्राप्त गरेका छन् ।
१ नम्बर वडाकाे पछिल्लाे मत परिणाम
उप मेयर
रुख १३४
सुर्य १२४
हलो १७
वडा अध्यक्ष
काङ्ग्रेस १४१
एमाले १३२
राप्रपा १३

