मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नमुना घर नम्बर प्रणाली सुरु भएको छ । उपमहानगरपालिकाले वडा नम्वर ४ स्कुल रोडबाट नमुना घर नम्बर प्रणाली सुरु गरेको हो । घर नम्बर प्रणालीको शुभारम्भ हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले गरेका हुन् ।
In: आजका तस्बिर
Tags: No Comments

