हामीले काेराेना जित्याैः मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निजी क्षेत्र सलग्ग भइ गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृहमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट निकाे भएका काेराेना सक्रमित बुधबार पांच जनालाई विदाई गरिएको छ । कोभिड संक्रमण मुक्त भएका उनीहरुलाई हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले विदाई गरेका हुन् । तस्विरः सहिखबर

