मकवानपुर । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुरसिंह लामाले बजेट भाषण सुरु गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले यस बर्षकाे बजेटले सबै पक्षकाे उचित सम्बाेधन गरेकाे दाबी ससंद पस्नु अघि प्रतिकृया दिए ।
In: अर्थतन्त्र, प्रदेश, मुख्य खबर, राजनीति, राष्ट्रिय
Tags: No Comments
