हेटौंडा-सिन्धुली-उदयपुर-चतरा-धरान राजमार्ग अन्तरगत हेटौंडा १६ मा किसानले बिस्कुन राखेको असारे मकै । यसरी रोडमा मकै, पराललगायत सामग्री राख्दा दुर्घटनाको संभावना रहन्छ, सचेत बनौं, आफू बचौ अरुलाई बचाऔं ।

तस्वीर : सहीखबर

Copyright ©2026 saheekhabar.com | All rights Reserved.