हेटौंडामा छ्ठ मनाइएको छ । अस्ताउदो सुर्यलाई अर्घ्य दिएर आज छ्ठ मनाइएको हो । हेटौंडाको राप्ती नदी किनारामा बनाइएको छठ घाटमामा पुगि तराई मधेश र पहाडी समुदायले समेत छ्ठ सामुहिक मनाएका छन् । तराई मधेशमा मनाइने पर्व पछिल्लो समय पहाडी समुदायमा उक्लिएको छ । सामाजिक सद्भावको पर्व भएको छ छ्ठ ।

