मकवानपुर । मकवानपुरको हेटौंडामा एक जना मृत फेला परेका छन्।
शुक्रबार बिहान हेटौंडा–१८ हर्ना बस्ने ७१ वर्षीय प्रेम बहादुर तुम्सिन मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुम्सिन आफ्नो घर नजिकैको खेतको हिलोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन ।

