माैन आवाज
तिमीले तयार पारेको एउटा लिष्ट
अहिले मेरो हातमा छ ।
जसमा –
तिम्रो दुश्मनहरुको पहिलो नम्बरमा
मेरो नाम छ !
तिमीलाई थाहा नहुन सक्छ –
मसँग पनि –
मैले तयार पारेको एउटा लिष्ट छ ।
जसमा –
आत्मिय मित्रहरुको पहिलो नम्बरमा
तिम्रो नाम छ !
छाेटाे कविता
माैन आवाज
तिमीले तयार पारेको एउटा लिष्ट
अहिले मेरो हातमा छ ।
जसमा –
तिम्रो दुश्मनहरुको पहिलो नम्बरमा
मेरो नाम छ !
तिमीलाई थाहा नहुन सक्छ –
मसँग पनि –
मैले तयार पारेको एउटा लिष्ट छ ।
जसमा –
आत्मिय मित्रहरुको पहिलो नम्बरमा
तिम्रो नाम छ !
Copyright ©2026 saheekhabar.com | All rights Reserved.