मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिती बैठक स्थगित भएको छ । यही असार ७, ८ र ९ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
काठमाडौंमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको राप्रपा प्रचार विभागले जनएको छ । अब अर्को बैठक कहिले बस्ने त्यो भने टुंगो लागेको छैन ।

