मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा १,२, १८ र १९ को सुरू गरिएको छ । हेटौंडा २ स्थित सिद्धार्थ माबिको छुट्टा छुट्टै ४ वटा कोठामा मतगणना सुरू गरिएको हो । गणना स्थलमा सिसि क्यामरा र तालिमको व्यवस्थापन गरिएको गरिएको छ ।




