मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपकबहादुर सिंहले हेटौंडा उपमहानगरपालिको मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको अन्तिम दिन सोमबार आज सिंहले राप्रपाबाट हेटौंडाको मेयरमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

Copyright ©2026 saheekhabar.com | All rights Reserved.