मकवानपुर । मकवानपुरमा मंगलबार रातीबाट पानी परिरहेको छ । पानी परे संगै मकवानपुरको उत्तरी क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा हिउँ पर्न सुरु भएको छ ।उक्त क्षेत्रमा बुधबार बिहानैबाट हिमपात भईरहेको छ । उक्त क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको हो । तस्बिरहरु: सुरथ अधिकार दामन नेपाल फेसबुक पेज





