आहा हर्नाः हेटौंडा १८ स्थित मुर्ती पार्क क्षेत्रबाट देखिएको हर्नामाडीको केहि भाग, हर्नाफाँट र ऐतिहासिक मकवानपुरगढि दरबार । पछिल्लो समय हर्नामाडीमा विकासको गतिले तिव्रता पाउदै गएकोले शहरीकरणको दिशामा फड्को मार्दैछ । तस्बिर: आरपी गुरागाई /सहीखबर
In: आजका तस्बिर, राष्ट्रिय
Tags: No Comments

