मकवानपुर । मकवानपुरमा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । लमजुङ जिल्लाको भुलभुले आसपास केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्नेच्युटको भूम्कम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको मकवानपुरमा पनि महसुस गरिएको हाे ।
In: राष्ट्रिय
Tags: No Comments

