मकवानपुर । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ ।
पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले यही चैत २५ गते हुने महासङ्घको निर्वाचनको कार्य तालिका शनिबार सार्वजनिक गरेको हो ।

Copyright ©2026 saheekhabar.com | All rights Reserved.