मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारी बस्ने एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

