गीता श्री शर्मा
छ
हाम्रो
समाज
रूप रङ्ग
पहिल्यै जस्तै
हरायो सभ्यता
परिवर्तित भाषा
मासिँदै छन् परम्परा
भयो लोपोन्मुख संस्कृति
आडम्बरीपन समाजमा
बोक्रोपनले बेरिएको
खोक्रोपनको शिकार
विकृतिले भिजेको
आयातित भेष।
हराउँदै छ
हामीबाट
संस्कार
हाम्रो
यो।
गान्तोक सिक्किम


1 Comments
Milan bohora
बेजोड कविता