मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुर २ मा २३८५ मत गन्दा एमालेले अग्रता लिएको छ ।
यस्तो छ पछिल्लो अपडेट:
एमाले (महेश बर्तौला, सुर्य): ८४९
गठबन्धन (बिरोध खतिवडा, कलम) : ८२६
भरत पराजुली (घण्टी): ४६९
राप्रपा (राजन मैनाली, हलो): २७
