भीमफेदी गाउँपालिका ४ चिउरीबगैंचामा निर्माण हुँदै गरेको गाँउपालिका स्तरीय रंगशाला । भौतिक पूर्वाधार निर्माणको करिब अन्तिम चरणमा रहेको रंगशाला यो आर्थिक बर्षमा प्याराफिट निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
गाँउपालिकामा रंगशाला