मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
हेर्नुहोस सूचना