मकमवानपुर । बागमती प्रदेश सभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दोस्रो अधिवेशन आज (जेठ ९ गते मङ्गलबार) का लागि आह्वान गरेका थिए ।
प्रदेश सभाको पहिलो अधिवेशन गत वै शाख १३ गते अन्त्य गरि एको थियो । प्रदेश सरकार ले आह्वान गरेकाे हिउँदेका रूपमा रहेको बजेट अधिवेशनमा प्रदेशसरकारको आगामी आव २०८०।८१ को बजेटको सिद्धान्त र प्राथमिकता (प्री बजेट), आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ ।
बागमती प्रदे श सरकार का प्रवक्ता एवं आन्तरि क मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रीपरिषद् बैठकले प्रदेश सर काररी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
साेही बै ठकले दोलखाको जिरीनगर पालिका–५ मा प्रदे श गौरवको आयोजनाका रूपमा निर्माण गरिने पर्यटकीय तालका लागि ७७५ राेपनी जग्गा प्राप्ति गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाउने निर्णयसमे त गरेकाे थियाे ।