मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफूले चुनावी दौडमा उठाएका एजेण्डालाई सम्बोधन गर्दै आएको दाबि गरेका छन् ।
निर्वाचित भएर पहिलो वर्ष पुरा गर्दै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । गाउँपालिका भित्रको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारसंगै बालमैत्री स्थानीय तहको दीगो कार्यान्वयनको लागि उत्कृष्ट काम भइरहेको उनले सहीखरसँगको अन्तर्वार्तामा बताएका हुन् । हेरौ उनीसँगको कुराकानीको सारः