मकवानपुर । संविधानमा भनिए झै शिक्षामा समान हक कहाँ छ ? मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा ६ रूपाचुरी,खरिवाङ्लगायतका बालबालिका बिद्यालय टाढा भएकै कारण बिचैमा पढाइ छोड्न बाध्य छन् । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको दायित्व के हो ? कस्लाई भनेर आफ्ना सन्तानको शिक्षा सम्बन्धी हकको रक्षा होला ? यहाँ बालविवाहको अवस्था पनि त्यस्तै डरलाग्दो छ । वडा अध्यक्ष युवराज थपलियासंगको कुराकानी भिडियाेमा हेर्नुहाेस
जंगलको बाटो ४ घण्टा धाएर स्कुल जान्छन् बालबालिका
