मकवानपुर । मकवानपुर जिल्ला ईन्द्रशरोवर गाउपालिका २ सल्ले स्थित भिमफेदी कुलेखानी फाखेल काठमाण्डौ सडक खण्डमा हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ४४६६ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २००मिटर तल खस्न एक जनाको मृत्युु भएको छ ।
दुर्घटना हुदाँ सुमोमा चालक सहित १० जना सवार रहेकोमा, ३ जना सामन्य, अन्य घाईतेहरुको उद्धर कार्य भई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मृतकको नाम पहिचान खुलेको छैन ।