हेटौंडा १३ पदमपाेखरी आधामारका व्यवसायीक कृषक फेन्चु लामाको फार्ममा लगाईएको ड्र्यागन फूड खेती । उनले १ बिगाहा जमिनमा ड्र्यागन फुड खेती गरेका छन । सीप र जांगर हुने हो भने पैसा कमाउन बिदेशी भूमिमै पसिना बगाउन पर्दैन । तस्विरः फेन्चु लामा/पदमपाेखरी