गीताश्री शर्मा
हुन्
आमा,
प्रतिमा,
शक्तिमान,
दैविक ज्ञान।
मातृ देवो भव:
प्रकृति हृदयेश्वरी,
स्वतः साक्षत भगवान्
देखिंन कहिल्यै अभिमान।
गर्छु परिक्रमा उनकै,
छाउँछ त्रिलोक त्यहाँ।
हुन्छु हर्ष विभोर।
प्रफुल्लित तन।
स्फूर्ति मन।
माते श्वरी,
ब्रह्माण्ड,
आमा
ऊ।
सिक्किम