हराउँदै पिङकाे राैनकः दशैं तिहारमा खेलिने लिंगे पिङ हराउँदै गएकाे छ । रोटे र जाते पिङ देख्नै छाडिएको छ । कही कही लिगे पिङ मात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ यो वर्ष जिल्लाका थोरै ठाउँमा मात्र हालिएकाे छ । तस्विरः आरपी गुरागाई/ सहीखबर
