प्रतिनिधि सभा पूर्ण स्थापना भएको र असार २९ गते घण्टा भित्र शेर बहादुर दउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको आदेशकाे खुशियालीमा नेपाली कांग्रेस मकवानपुर र ने क पा माओवादी मकवानपुरको संयुक आयोजनामा बुद्धचोकमा विजयउत्सव तथा दिपप्रज्वलन गरेकाे छ ।


बुद्ध चोकमा सर्वोच्च अदालतले गरेको ससद पुनर्स्थापना फैसला विरुद्ध ने क पा एमाले (वली पक्ष ) ले विरोध प्रदर्शन गरेकाे छ । तस्विरहरु


