प्याजको लागि भारतीय बजारको भर पर्दै आउनु परेको अवस्थामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा न. २, तितुङ डाँडामा रहेको श्रमजिवी कृषक समूहमा आवद्व कृषकहरुबाट उत्पादित प्याज बजार ल्याउने तयारी गरीदै । मकवानपुरगढी गाउँपालिकाले कृषकहरुलाई कृषिमा आत्मनिर्भरताको लागि अनुदानमा आधारीत कार्यक्रमहरु प्राथमिकतामा राख्दै आएको छ । तस्बिर साैजन्यः मंगल लामा
नेपाली प्याज
