पुलकाे विकल्पः विश्वको होचो (उपत्यका अरुण उपत्यका) नजिक अरुण नदीमा पुल नहुँदा फेरीमा राखेर बस तारिदै। सङ्खुवासभा र भोजपुर जिल्लाको बिचमा पर्ने अरूण नदीमा पुलकाे अभावले मानवीय दैनिक कष्टकर बनेकाे छ । तस्विरः सुन्दरी घिमिरे खतिवडा (संखुवासभा) काे फेसवुकबाट
अरूण नदीमा फेरीमा बस तारिदैं
