भारी वर्षा हुने संकेतः माैसम सक्रिय रहेकाे समयमा हेटाैडकाे अाकाशमा देखिएकाे कालाे बादल । अहिले पनि देशका अधिकांश भागमा पानी परिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । माैसमविद्हरूका अनुसार १ हप्ता माैसम अझै सक्रिय हुने भएकाेले सतर्कता अपनाउन अनुराेध गरेका छन् । तस्विरः सम्झना घिमिरे / सहीखबर
