स्थानीय पर्यटनकाे सम्भावनाः राक्सिराङ्ग गाँउपालिका वडा नं. ३, गलमटे केराबारी स्थित अत्यन्त मनमोहक ‘जलपरी झरना’ | पर्यटकीय संम्भावना बाेकेकाे याे झरनाकाे संरक्षण र प्रवद्धन गरी स्थानीय पर्यटनलाइ टेवा पुर्याउन गाँउपालिकाले बाटो, बसपार्क, सार्वजनिक शौचालय, खानेपानी, काठे पुल, फलामे बार र सिढी निर्माण कार्य गरेकाे छ । तस्वीरः राक्सिराङ्ग गाँउपालिका