मकवानपुर । मकवानपुरमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।काेराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना,थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।
८८ जनाकाे पीसीअार परीक्षणमा ६३ जना पाेजेटिभ र ९ जनाकाे एन्टिजेन परीक्षणमा ५ जना पाेजेटिभ सहित ६८ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।
