हेटाैंडा–६ चौघडाका स्थानीयहरूमा पठन संस्कृतिको विकास गर्न नवजीवन ज्योति क्लबले सञ्चालन गरेको घुम्ती पुस्तकालयकाे हालत । क्लवको भवन धरान-चतरा (मदन भण्डारी) मार्ग निर्माणकाे क्रममा भत्किएपछि पुस्तकालयकाे इतिहास नै शंकटमा परेकाे छ । तस्बिरः राेजिन श्रेष्ठ,हेटाैंडा–६ चाैघडा ।
संरक्षण खाेज्दै घुम्ती पुस्तकालय
