मकवानपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८८ उपसचिवको सरुवा गरेको छ ।बिहीबार सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।