सफा हुदै वातावरणः विहान तुवाँलाे लाग्ने तथा दिनभर घाम नलागी चैत दाेस्राे साताबाट प्रदुषणयुक्त भएकाे वातावरण करिब ३ साता पछी सुधारकाे क्रममा रहेकाे छ । माैसमविद्का अनुसार पानी पर्ने क्रम सुरू भएकाे तथा डडेलाे लाग्न कम भएकाे कारण वातावरणमा सुधार भएकाे हाे । शनिवार विहान मनकामना मन्दिर परिसरबाट देखिएकाे हेटाैडाकाे दृष्य । तस्विरः आरपी गुरागाई/ सहीखबर
माैसममा क्रमिक सुधार, प्रदुषण घट्दाे क्रममा
