मकवानपुर । आधुनिक गीत घुम्तीमा रेल बोलको गीत सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नवराज कलौनिको घुम्तीमा रेल युटुब मार्फत सार्वजनिक भएको हो ।
नवराज कलाैनीकाे युटुबबाट सार्वजनिक गरिएकाे गीतकाे म्यजिक भिडियाेलाइ विक्रम चौहानले निर्देशन गरेका छन् । गीतमा सुधीर श्रेष्ठ , प्रतीक्षा खतिवडाको अभिनय हेर्न सकिन्छ ।