जीतकाे खुसीः हेटाैडा उपमहानगरपािलका १९ न वडा समितिकाे आयाेजनामा भएकाे जिल्ला स्तरीय महिला भलिबल प्रतियाेगितामा उत्कृष्ट खेलाडीकाे रूपमा साइकल पुरस्कार सहित १९ नं. वडाकाे भलिबल खेलाडी सपना बस्नेत । भलिबल प्रतियाेगिताकाे उपाधी वडा नं. १९ ले जितेकाे हाे । तस्बिरः सपना बस्नेतकाे फेसबुकबाट
भलिबलमा उत्कृष्ट खेलाडी सपना बस्नेत
