उदाउँदाे सुर्यः डडेलाे तथा प्रदुषणका कारण केही समयदेखि धुमिल भएकाे वातावरण केही खुल्दै गरेकाे अवस्थामा हेटाैडा–मनकामना गढी मार्गबाट देखिएकाे उदाउँदाे सुर्य । अहिलेकाे वातावरण स्वच्छ हुन अझै केही समय लाग्ने माैसमविद् बताउँछन् । तस्विरः आरपी गुरागाई/सहीखबर
वातावरणमा दखिएकाे धुमिलता पछीकाे उदाउँदाे सुर्य
